कालजयी गीत प्रतिक्षा गर मेरी मायालुको कभर संग लिएर आए गायक अनिश पाण्डे (भिडियो)

काठमाडौँ । कालजयी गीत प्रतिक्षा गर मेरी मायालुको कभर संग लिएर आएका छन् गायक अनिश पाण्डेले । पुराना स्रटाको सम्मानका लागी गायक दिपक खरेलको स्वरमा सजिएको गीत निकै नै मर्मस्पशी भएको र यस बाल्यकालदेखि नै सुनदै आएको भएकाले अहिले आएर कभर संगका रुपमा फेरी ब्युँत्याएको गायक पाण्डेले बताए । पुरानो गीतको करिजिनल क्वालिटी नभएको र … Continue reading कालजयी गीत प्रतिक्षा गर मेरी मायालुको कभर संग लिएर आए गायक अनिश पाण्डे (भिडियो)